नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखियाे
नेपालमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको तनहुँमा १७ जना र बागलुङका १० जना, पर्वतमा ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुको सबै भारतबाट फर्किएको र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको बताइएको छ । उनीहरू सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस