पाँचौँ आइसिटी अवार्ड हुने
नीवनतम् सूचना प्रविधिलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने उद्देश्यले ‘पाँचौँ सस्करणको ‘आइसिटी अवार्ड–२०२०’ आयोजना हुने भएको छ ।
लिभिङ विथ आइसिटी पत्रिकाद्वारा अयोजना हुन सो प्रतियोगितामा भाग अगामी साउन १६ गतेसम्म अनलाइन आवेदन दिन सकिने सो पत्रिकाका प्रधानसम्पादक राजन लम्सालले जानकारी दिनुभयो ।
हरेक वर्ष साउनको अन्तिम हप्ता आयोजनन हुँदै आएको सो कार्यक्रम यस वर्ष कोभिड–१९ को कारणले मिति तय नभएको जनाइएको छ । स्टार्टअप, प्रडक्ट, पायोनियर, नेपाली डायस्पोरा, आन्टरप्रेनर, मिडिया पर्सन, डिजिटल गभर्नेन्स, डिजिटल एजुकेशन आइसिटी अवार्ड लगायतका ११ विधामा पुरस्कार प्रदान गरिन्छ ।
इन्नोभेसन इन क्राइसिस रेस्पोन्स र वुमन आइकन आइसिटी अवार्ड यस वर्ष थप गरिएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस