गर्भवतीको हेलिकप्टरबाट उद्धार
अछामको तुर्माखाद गाउँपालिकाकी १८ वर्षीया मनिषा उखेडालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
गर्भवती अवस्थामा रहेकी उखेडा लामो समयदेखि सुत्केरी हुन नसक्दा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उहाँलाई उद्धार गरी सुर्खेत लगिएको अछामका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले जानकारी दिनुभयो । उहाँको स्वास्थ्य अवस्था राम्रै भए पनि सुत्केरी हुने समय गुज्रिसकेकाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत अस्पताल पठाइएको जिल्ला अस्पताल अछामका चिकित्सकले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस