• जीवनशैली | Jiwanshaili
  • नेपालमा पनि भित्रियो सलह किरा


    १३ असार, काठमाडौं । नेपालको बारा र पर्सामा सलह किरा भित्रिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव डा। हरिबहादुर केसीले जानकारी दिए ।

    सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस