• जीवनशैली | Jiwanshaili
  • लकडाउन साउन ७ गतेसम्म कायम राख्ने मन्त्रिपरिषद्काे निर्णय


    सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको हाे।

    त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस