संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद् काे सिफारिस
आज बसेकाे मन्त्रिपरिषदकाे बैठकले संसदकाे अधिवेशन अन्तय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ । चालु बजेट अधिवेशनकाे विजनेस सकिएकाेले अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिएकाे कानुन कानुन मन्त्री शिवमायामा तुम्बाहाङ्फेले बताइन् ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा भेट गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस