बाह्रबिसेको जम्बु बजार बगायाे, २ जनाकाे मृत्यु, १९ जना बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसेको जम्बु बजार पहिरोले बगाएको छ । गए राती देखि परेको अविरल बर्षा सगै आएको बाढीले जम्बु बजारको पुलसहित चुर्लुम्मै डुबेको छ । हाल सम्म बाढीमा परी १४ घरका १९ बेपत्ता भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुशार जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव फेला परेको छ ।

तस्विरः अनन्त प्रकास श्रेष्ठ
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस