बलिउडमा एक पछि अर्को कलाकर्मीमा कोरोना संक्रमण,ऐश्वर्या लाई पनि देखियाे
बलिउडमा एक पछि अर्को कलाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । बलिउड अभिनेत्री ऐश्वर्या रायलाई कोरोना भाइरस देखिएको छ । उनी संगै उनकी छोरी आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । हिजो मात्रै बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । यसै गरी आजै बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक््रमण देखिएको छ ।
योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।
।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस