सरकारी कार्यलयले ३ अर्ब ७६ करोड अनिमियत गरेको खुलासा
सरकारी कार्यलयले आर्थिक बर्ष ७५।०७६ मा ३ अर्ब ७६ करोड अनिमियत गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यलयले सार्बजनिक गरेको आब ०७५।०७६को महालेखा प्रतिबेदनमा सरकारी कार्यलयका विभिन्न निकायहरुले ३ अर्ब ७६ करोड ३७ लाख अनिमियतता गरेको देखिएको उल्लेख गरेको छ । हिजो बुधबार महालेखा परिक्षकको कार्यलयले जारी गरेको आब ०७५।०७६को महालेखा प्रतिबेदनमा सरकारी कार्यलयहरुले १६ अर्ब ४७ करोड ९८ लाख कागज तथा प्रमाण पेश नगरी भुक्तानी लिएको पाईएको बताएको हो । प्रतिवेदनका अनुशार आव ०७५।०७६मा ७१ अर्ब ६ करोड ७ लाख रुपैँया बेरुजु पाईएको बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस