ट्रककाे ठक्करबाट २५ बर्षिया युवतीको मृत्यु
कैलालीमा ट्र्कको ठक्करबाट एक युवती को मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउपालिका वडा न १ बैनियामा सोमबार ट्रकको ठक्करबाट लम्कीचुहा ६ पिपरकोटिकी २५ बर्षिया सन्तोषी बोहोराको घटना स्थलमै मृत्यु भएको हो । पुर्वपश्चिम राजमार्ग अन्तरगत बौनियामा पुर्वबाट पश्चिम तर्फ गईरहेको ना६ख ३२४० नम्बरको ट्रकले से६ प ७१८१ नम्बरको स्कुटिलाई ठक्कर दिदा स्कुटीमा सवार सन्तोषी बोहराको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जानकरी दिएको छ । ठक्कर दिने ट्र्क र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । मृतक बोहरा बौनिया स्थित मिरमिरे माईक्रोफाईनान्समा कार्यरत रहेकी थिईन ।अहिले आफन्तले पुर्वपश्चिम राजमार्ग अबरुद्ध परेका छन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस