पत्रकार बलराम बानियाँ मृत भटिए
काठमाडौं । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँ मृत भटिएका छन् । उनको शव हेटौडाको सिस्नेरी खोलामा भेटिएको हो ।
सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले बताएको छ ।
दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेका पत्रकार बानियाँ पत्रकार महासंघका पूर्व सचिव समेत हुन । उनी राजनीति र सुशासनका विषयमा कलम चलाउने कुशल पत्रकार हुन । उनको स्थायी घर तनहुँ हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस