• जीवनशैली | Jiwanshaili
  • खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु १४ महिने बालकको मृत्यु


    आफ्नै घरनजिकको पोखरीमा डुबेर १४ महिने महोत्तरीका बालकको मृत्यु भएको छ ।

    बर्दिवास नगरपालिका–१२ निवासी रञ्जित मल्लिकका १४ महिने छोरा विवेकको सार्वजनिक पोखरीको डिलमा खेल्ने क्रममा अचानक उनी पोखरीमा डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

    मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम गराई परिवारजनलाई बुझाइएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस