भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण
भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण भएको छ ।
उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गर्दै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उनका परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।
उनलाई घरमै आइसोलेसनमा बस्न सल्लाह दिइएको छ ।

क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस