जीवनशैली | Jiwanshaili
आईतबार, असार ७, २०८३ | Sunday, June 21, 2026
×
  • फिचर
  • मनाेरञ्जन शैली
  • गाँउघर
  • डायाेस्परा
  • ताजा अपडेट
  • समुदाय
  • हाम्राे स्वास्थ्य
  • जीवनशैली | Jiwanshaili
    आईतबार, असार ७, २०८३
    जीवनशैली | Jiwanshaili
    • फिचर
    • मनाेरञ्जन शैली
    • गाँउघर
    • डायाेस्परा
    • ताजा अपडेट
    • समुदाय
    • हाम्राे स्वास्थ्य

    चाडपर्वको अवसर छोपेर बढी भाडा लिनेलाई ठगीमा मुद्धा चलाइने

    जीवनशैली असोज २६, २०७७ ६:२६ AM

    ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्धा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारवाही गरिने बताएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोक–चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर सवारीसाधनमाथि निगरानी बढाइने बताउनुभयो । “कोभिड–१९ को सङ्क्रमण बढेसँगै बसको सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके ट्राफिक प्रहरीले कारबाही गर्छ””, उहाँले भन्नुभयो । यसवर्ष उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष राख्ने महाशाखाले जनाएको छ । यस्तै टिकट काउण्टरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने र राजमार्गमा चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षण हुने महाशाखा प्रमुख ढकालले बताउनुभयो । लामो दूरीका सार्वजनिक यातायातमा दुई चालक अनिवार्य नराखे कारवाही गरीने भएको छ । यस्तै, यौनजन्य अपराध नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ । –––

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था

    नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था

    मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा

    मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा

    ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा

    ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस्…

    इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु

    इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु

    दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

    दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

    लिपस्टिक लगाँउदै हुनुहुन्छ ? सुन्दर देखिन यी कुरामा ध्यान दिनहोस्

    लिपस्टिक लगाँउदै हुनुहुन्छ ? सुन्दर देखिन यी कुरामा…

    ५ प्रतिशत बाेनस शेयर घाेषणा गर्दै सिभिल बैंककाे बाह्रौं वार्षिक…

    ५ प्रतिशत बाेनस शेयर घाेषणा गर्दै सिभिल बैंककाे…

    कोरोनाले असर पारेको फोक्सोको लेजर थेरापीबाट हुन्छ उपचार

    कोरोनाले असर पारेको फोक्सोको लेजर थेरापीबाट हुन्छ उपचार

    शनिबार यी स्थानमा हिमपात हुने

    शनिबार यी स्थानमा हिमपात हुने

    १६ वर्षपछि अभिनयमा फर्किँदै विपना थापा

    १६ वर्षपछि अभिनयमा फर्किँदै विपना थापा

    सुनचाँदीको मूल्य स्थिर

    सुनचाँदीको मूल्य स्थिर

    अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गर्न…

    अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको…

    ताजा अपडेट

    • १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
    • २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
    • ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
    • ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
    • ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
    • ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
    • ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
    • ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

    धेरै पढिएका

    मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
    ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
    तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
    वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
    जीवनशैली | Jiwanshaili

    सामाजिक संजालमा

    सम्पादकः

    विज्ञापनका लागिः

    Categories

    • कला शैली
    • कोरोना अपडेट
    • खेल
    • खोज/विशेष
    • गाँउघर
    • चाडपर्व विशेष
    • डायाेस्परा
    • ताजा अपडेट
    • नवप्रर्बतन
    • पर्यटन
    • पर्वशैली
    • प्रवास
    • प्रविधी शैली
    • फिचर
    • बजार शैली
    • बजेट
    • मनाेरञ्जन शैली
    • मुख्य समाचार
    • विकास
    • शिक्षा
    • समाचार
    • समाज
    • समुदाय
    • स्वास्थ्य शैली
    • हाम्राे स्वास्थ्य
    © 2026 जीवनशैली | Jiwanshaili | Developed By : Webpal