जीवनशैली | Jiwanshaili
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026
×
  • फिचर
  • मनाेरञ्जन शैली
  • गाँउघर
  • डायाेस्परा
  • ताजा अपडेट
  • समुदाय
  • हाम्राे स्वास्थ्य
  • जीवनशैली | Jiwanshaili
    शनिबार, जेठ २३, २०८३
    जीवनशैली | Jiwanshaili
    • फिचर
    • मनाेरञ्जन शैली
    • गाँउघर
    • डायाेस्परा
    • ताजा अपडेट
    • समुदाय
    • हाम्राे स्वास्थ्य

    ‘लिङ्ग पहिचान गरी हुने भ्रूणहत्या रोक्न सोचाइमा परिवर्तन आवश्यक

    जीवनशैली असोज २६, २०७७ ६:४० AM

    ’ जनप्रतिनिधि, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकारलगायतले लिङ्ग पहिचान गरी हुने भ्रणहत्या रोक्न कानूनभन्दा पनि सोचाइमा परिवर्तन आवश्यक भएको बताएका छन् । सञ्चारिका समूह र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले बालिका दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल सम्मेलनमा सहभागीले भएका कानूनको कार्यान्वयनमा समेत जोड दिएका छन् । सो अवसरमा नेपाली कांग्रेसका नेता एनपी साउदले नेपालमा प्रमुख पदहरुमा महिला पुगे पनि सबै सशक्त हुन नसकेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेत्री रामकमारी झाँक्रीले मेरो शरीर मेरो अधिकार भन्ने नारा लागु भएमा लिङ्ग पहिचान गरेर हुने भ्रुणहत्या रोक्न सकिने बताउनुभयो । राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारीले लिङ्ग पहिचान गरी हुने भु्रणहत्या दुर्गमभन्दा शहरी जिल्लामा व्यापक रहेको बताउँदै नेपालमा काठमाडौँ, कास्की, चितवानलगायत जिल्लामा जन्मने शिशुमध्ये बालकको सङ्ख्या बालिकाभन्दा धेरै रहेको जानकारी दिनुभयो । अधिवक्ता सबिन श्रेष्ठले राज्यले महिला र पुरुषभन्दा पनि नागरिकका रुपमा हेरेर समान अधिकार दिनुपर्नेमा जोड दिनुभयो । पर्साको पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले छोरी असुरक्षित हुने घटना बढिरहेकाले पनि धेरैले जन्माउन नचाहेको बताउनुभयो । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले व्यक्ति, समाज र राज्यले छोरा वा छोरीभन्दा पनि सन्तानका रुपमा लिनुपर्नेमा जोड दिनुभयो । –––

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था

    नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था

    मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा

    मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा

    ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा

    ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस्…

    इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु

    इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु

    दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

    दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

    लिपस्टिक लगाँउदै हुनुहुन्छ ? सुन्दर देखिन यी कुरामा ध्यान दिनहोस्

    लिपस्टिक लगाँउदै हुनुहुन्छ ? सुन्दर देखिन यी कुरामा…

    ५ प्रतिशत बाेनस शेयर घाेषणा गर्दै सिभिल बैंककाे बाह्रौं वार्षिक…

    ५ प्रतिशत बाेनस शेयर घाेषणा गर्दै सिभिल बैंककाे…

    कोरोनाले असर पारेको फोक्सोको लेजर थेरापीबाट हुन्छ उपचार

    कोरोनाले असर पारेको फोक्सोको लेजर थेरापीबाट हुन्छ उपचार

    शनिबार यी स्थानमा हिमपात हुने

    शनिबार यी स्थानमा हिमपात हुने

    १६ वर्षपछि अभिनयमा फर्किँदै विपना थापा

    १६ वर्षपछि अभिनयमा फर्किँदै विपना थापा

    सुनचाँदीको मूल्य स्थिर

    सुनचाँदीको मूल्य स्थिर

    अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गर्न…

    अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको…

    ताजा अपडेट

    • १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
    • २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
    • ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
    • ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
    • ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
    • ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
    • ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
    • ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

    धेरै पढिएका

    मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
    ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
    तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
    वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
    जीवनशैली | Jiwanshaili

    सामाजिक संजालमा

    सम्पादकः

    विज्ञापनका लागिः

    Categories

    • कला शैली
    • कोरोना अपडेट
    • खेल
    • खोज/विशेष
    • गाँउघर
    • चाडपर्व विशेष
    • डायाेस्परा
    • ताजा अपडेट
    • नवप्रर्बतन
    • पर्यटन
    • पर्वशैली
    • प्रवास
    • प्रविधी शैली
    • फिचर
    • बजार शैली
    • बजेट
    • मनाेरञ्जन शैली
    • मुख्य समाचार
    • विकास
    • शिक्षा
    • समाचार
    • समाज
    • समुदाय
    • स्वास्थ्य शैली
    • हाम्राे स्वास्थ्य
    © 2026 जीवनशैली | Jiwanshaili | Developed By : Webpal