• जीवनशैली | Jiwanshaili
  • जब बाबा रामदेवले हात्तिमाथि बसेर योग गरे…


    एजेन्सी- योग गुरु बाबा रामदेव योग गर्ने क्रममा लडेका छन् । उत्तर प्रदेशको मथुरामा बाबा रामदेवले हात्तीमाथि चढेर योग अभ्यास गर्दै थिए।

    उनले योग अभ्यास गर्ने क्रममा हात्ती हल्लियो । रामदेवको बसाईमा सन्तुलन बिग्रिन गयो र उनी लडे ।

    रामदेव लडेको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

    हात्तीबाट भुइँमा लडे पनि उनलाई कुनै चोट नलागेको उनका सहयोगीहरुले बताएका छन् ।

    रमन रेती आश्रमा उनले सन्तहरुलाई योग सिकाउँदै आएका छन् ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार