भारतीय टेलिभिजन पत्रकार अर्नब गोस्वामी पक्राउ
एजेन्सी- भारतीय टेलिभिजन पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्।
भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार रिपब्लिक टिलिभिजनका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको जनाएको छ।
सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद नायकको मृत्युको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको जनाइएको छ।
टेलिभिजनको टीआरपी प्रकरणका विषयमा अर्णवविरुद्ध छानबिन भइरहेका बेला उनी पक्राउ परेका हुन्।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस