मसाला ब्रान्ड एमडीएचका मालिक ‘महाशय’ धर्मपाल गुलाटीको मृत्यु
मसाला ब्रान्ड एमडीएचका मालिक ‘महाशय’ धर्मपाल गुलाटीको बिहीबार बिहान निधन भएको छ। उनको ९८ वर्षको उमेरमा निधन भएको हो। भारतीय सञ्चार माध्यमका अनुसार गुलाटीकाे पछिल्लो तीन सातादेखि दिल्लीको एउटा अस्पतालमा उपचार भइरहेकाे थियाे।
बिहीबार बिहान उनलाई हृदयघात भएको थियो। उनको बिहान ५ बजेर ३८ मिनेटमा मृत्यु भएको हाे।
यो भन्दा पहिले उनी कोरोना भाइरसबाट संक्रमित पनि भएका थिए। तर पछि उनलाई कोरोना संक्रमण नेगेटिभ देखिएको थियो। गत वर्ष उनलाई पद्म भूषणबाट सम्मानित समेत गरिएको थियो।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस