• जीवनशैली | Jiwanshaili
  • युएईको विशाल भवन १० सेकेन्डमै ध्वस्त (भिडियो)


    संयुक्त अबर इमिरेट्स (युएई) स्थित विशाल भवन क्षणभरमै भत्काइएको छ।

    यूएईको राजधानी आबुधाबीस्थित ५४१.४४ फिट अग्लो मिना प्लाजा १० सेकेन्डमै ध्वस्त पारिएको हो।

    भवन भत्काइएको भिडियो अहिले भाइरल भइरहेको छ।

    नोभेम्बर २७ मा भत्काइएको यो भवन भत्काइएका मध्ये अहिलेसम्म विश्वमै अग्लो भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा लेखिएको छ।

    युएईका अधिकारीका अनुसार भवन भत्काउन ९१५ केजी विस्फोटक पदार्थ प्रयोग गरिएको थियो।

    भिडियो हेर्नुहोस्ः

     

    https://youtu.be/2mOW0VgFElI


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार