ट्विटरले लगायो राष्ट्रपति ट्रम्पको अकाउन्टमा रोक
एजेन्सी- ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट अस्याथी रूपमा रोक्का गरेको छ। अमेरिकाको न्युज वेबसाइट ‘दि हिल’को यसबारे समाचार छापेको छ।
ट्रम्पले निर्वाचनमा धोका र हालै टेक्सस मुद्दाबारे सुप्रिम कोर्टको फैसलालाई लिएर सिलसिलाबद्ध रूपमा ट्विट गरेका थिए। त्यसमाथि ट्विटरले ‘रेड’ चिह्न देखाएको थियो। साथै, ट्विटरले ट्रम्पको चुनावसम्बन्धी ट्विटलाई रिट्विट गर्ने युजर्समा पनि रोक लगाएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस