• जीवनशैली | Jiwanshaili
  • अमेरिकाको अलास्कामा भूकम्प, उद्धार जारी


    एजेन्सी- अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ।

    अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिण स्यान्ट पोइन्टमा भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ। केन्द्रबिन्दु आपपासकै इलाकामा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।

    भूकम्पबाट भएको धनजनको क्षतिबारे भने केही बताइएको छैन। उद्धार अधिकारीले उद्धार गरिरहेका बताइएको छ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस