कालिञ्चोकमा चिसोले तिर्थालुको मृत्यु
प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरमा एक तिर्थालु महिलाको मृत्यु भएको छ। कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएकी तिर्थालु महिलाको चिसोका कारण मृत्यु भएकाे हाे ।
कालिञ्चोक दर्शन गर्न गएकी मकवानपुर घर भएकी ३३ वर्षीया महिलाको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाकी ईन्सपेक्टर रुक्सा बज्राचार्यले जानकारी दिईन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस