इजरायलमा फाइजर कम्पनीको खोप लगाएका दुईको मृत्यु, १३ जनालाई प्यारालाइसिस
एजेन्सी- इजरायलमा फाइजर कम्पनीको खोप लगाएका दुईजना व्यक्तिको मृत्यु भएको छ। यो खोप लगाएका अन्य १३ जनाको मुखमा प्यारालाइसिस भएको बताइएको छ। इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिहरुको स्वास्थ्यमा समस्या देखिएपछि दोस्रो डोजको खोप दिने बारे अन्यौलता उत्पन्न भएको छ।
रिपोर्टको अनुसार इजरायल सरकारले पछिल्लो नोभेम्बरमा ८० लाख डोजको कोरोना भाइरसविरुद्धको खोप खरिद गरेको थियो। हालसम्म इजरायलमा २० लाख मानिसलाई उक्त खोप दिइएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस