• जीवनशैली | Jiwanshaili
  • गणतन्त्र दिवसमा अक्षयले ल्याए फौ-जी गेम


    बलिउड अभिनेता अक्षय कुमारले भारतको गणतन्त्र दिवसका अवसरमा इन्डियन मल्टिप्लेयर गेम ‘फौ-जी’ गेम सार्वजनिक गरेका छन् । उनले ट्विटरमार्फत यसबारे जनाएका हुन् । रिलिज भएको केही समयमै धेरैले डाउनलोड गर्न थालिसकेका छन् ।

    भारतमा पब-जी प्रतिबन्ध भएकै कारण पनि यसका प्रयोक्ता ह्वातै बढेको अनुमान गरिएको नवभारत टाइम्सले समाचारमा जनाएको छ ।


    क्याटेगोरी : प्रविधी शैली

    प्रतिक्रिया दिनुहोस