• जीवनशैली | Jiwanshaili
  • आजको माैसम यस्तो रहने


    हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।हाल देशको मध्य तथा पश्चिमी तराईका थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ अन्य स्थानमा मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
    यस्तै आज राती देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस