• जीवनशैली | Jiwanshaili
  • भारतले लगायो २० वर्ष पूराना सवारीमा रोक


    काठमाडौं- नेपालले ३ वर्ष अघिदेखि लगाउँदै आएको सवारी साधनको २० वर्षे हदबन्दीको नियमलाई भारतले पनि लागू गरेको छ । भारतको चालु आर्थिक वर्षको लागि बजेट घोषणा गर्दै भारतको संघीय सरकारले देशका सबै राज्यहरुमा चल्ने सवारी साधन २० वर्षभन्दा बढी चलाउन नपाउने निर्णय गरेको हो।

    नेपाल सरकारले २०७४ फागुनदेखि नै यस्तो नियम कार्यान्वयनमा ल्याइसकेको छ । अहिलेसम्म नेपालमा ७ हजार ५ सयभन्दा बढी सवारी साधन यो नियमको दायराको कारण फेजआउट भइसकेका छन् ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार