जापानको फुकुसिमामा ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प
जापानको फुकुसिमा नजिक ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शनिबार राति ११ बजेर आठ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको केन्द्र प्रशान्त महासागरमा ५४ किलोमिटर भित्र थियो । भूकम्पको धक्का राजधानी टोकियोसहित दक्षिण पश्चिमी क्षेत्रका धेरै स्थानमा महसुस गरिएको थियो ।
प्राप्त समाचार अनुसार कम्तिमा १२ जना घाइते भएका छन्
सन् २०११ मा फुकुसिमामा गएको भूकम्पका कारण १८ हजारभन्दा धेरै जनाको ज्यान गएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस