• जीवनशैली | Jiwanshaili
  • माैसम कस्ताे रहला ? हेर्नुहाेस्


    फाल्गुन – ६ गते (विहीबार)

    दिउँसो : प्रदेश न ३ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही प्रदेश न २ मा आशिक बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

     

    राती: प्रदेश नं १ मा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस