जम्मु–कश्मिरको बजारमा दिउँसै आतंकवादी आक्रमण, दुई प्रहरीको मृत्यु(भिडियोसहित)
भारतमा जम्मु–कश्मीरको श्रीनगरमा भएको आतंकवादी हमलामा दुईजना भारतीय प्रहरीको मृत्यु भएको छ। दिउँसै भएको आतंकवादी आक्रमणपछि सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेरा हालेर सर्च अप्रेशन चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आक्रमणको सीसीटिभी फुटेज पनि सार्वजनिक भएको छ। जसमा एक व्यक्तिले शरीरमा लुकाएर ल्याएको हतियार निकालेर आक्रमण गरी भागेको देखिएको छ।
https://twitter.com/i/status/1362679112058294273
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस