• जीवनशैली | Jiwanshaili
  • आजको मौसम यस्तो छ फागुन ९ गते आइतबार


    हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन ।
    हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

    आज राती प्रदेश १ को पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस