फेसबुक मेसेन्जरमा समस्या
विश्वका विभिन्न ठाउँमा फेसबुक मेसेन्जरमा समस्या देखिएको छ । थुप्रै प्रयोगकर्ताले यस एपमा समस्याको सामना गरिरहेका छन् ।
अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार यो आउटेज समस्याका कारण लाखौं प्रयोगकर्ताले मेसेन्जरको सेवा प्रयोग गर्न सकिरहेका छैनन् । यस्तो समस्या नेपाल मात्र नभइ बेलायत, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका अन्य देशका फेसबुक प्रयोगकर्ताहरुले पनि सामना गरिरहेका छन् ।
डाउन डिटेक्टरका अनुसार प्रत्येक मिनेट २४ सय प्रयोगकर्ताले मेसेन्जर लगईन गर्न, म्यासेज पठाउन र कल रिसिभ गर्न सकिरहेका छैनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस