ह्वात्तै घट्याे सुनको मूल्य
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १७०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको छापावाला सुन आज रु ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन आज रु ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
चाँदी तोलामा रु १ हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस