नर्मदेश्वरीको ‘यात्राका तरङ्ग’ सार्वजनिक
साहित्यकार नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘यात्राका तरङ्ग’ पुस्तक लोकार्पण गरिएको छ । साहित्यकार नर्मदेश्वरी र डा. मदनप्रसाद सत्यालको विवाह भएको स्वर्ण वर्ष प्रवेशका अवसरमा विमोचित सो २४८ पृष्ठको पुस्तकमा देशविदेशका विभिन्न ठाउँमा भएका यात्रा प्रसङ्ग र साहित्यिक गतिविधिका २१ संस्मरण समावेश गरिएको छ ।
पारिवारिक वातावरणमा गरिएको कार्यक्रममा नौ वर्षीया प्रनिसा रेग्मी सभाध्यक्ष र डेढ वर्षीया सानिद्या केसीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको थियो । पुस्तक चिकित्सकद्वय डा. प्रदीप के.सी. र डा. जया सत्यालद्वारा प्रकाशन गरिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस