बजारमा छिट्टै आउने रेडमी नोट १० प्रो

रेडमी नोट १०प्रो बजारमा छिट्टै आउने भएको छ । रेडमी निकै मन पराईएको मोबाइल ब्रन्ड मध्य एक हो । यसको रेडमी नोट ९ प्रो नेपाली बजारमा धरै रुचाइएको थियो । त्यसैले रेडमी नोट १० प्रो बजारमा आउने भने पछि त्यसको सुविधा, विशेशता र अपेक्षित मूल्य मा धेरै जनाको चासो हुन सक्छ ।
यस बर्षको नोट श्रृंखलाको डिजाइन र डिस्प्ले गजबको गरिएको छ। यो पहिलो पटक रेडमीले आईपीएस एलसीडी स्क्रिनको लागि विकल्प दिएकाे छैन। प्रो मोडेलमा ६.६७ इंच FHD + प्यानल छ भने डिस्प्ले १०० % DCI P3 color profile कभर गर्छ ।
रेडमी नोट १० प्रोकाे विशिष्टता:
- Body: 164.5×76.15×8.1mm; 192g
- Display: 6.67-inch Super AMOLED screen, 2.96mm Punch Hole, 120Hz refresh rate, HDR10, 1200 nits peak brightness, 100% DCI P3, Corning Gorilla Glass 5 protection
- Resolution: Full HD+(1080 × 2400 pixels); 20:9
- Chipset: Snapdragon 732G (8nm)
- CPU: Octa-Core (2.3GHz Dual + 1.8GHz Hexa Kryo 470 CPUs)
- GPU: Adreno 618 GPU
- RAM: 6/8GB LPDDR4X RAM
- ROM: 64/128GB UFS 2.2; expandable up to 512GB
- OS: Android 11 with MIUI 12
- SIM: Dual SIM (nano + nano + microSD)
- Back Camera: 64MP primary lens (Samsung GW3 sensor), 8MP ultra-wide sensor, 2MP depth sensor, 5MP super macro camera (2x telephoto)
- Front Camera: 16MP front-facing camera (punch-hole)
- Audio: Stereo speakers, Hi-Res Audio, 3.5mm audio jack
- Connectivity: Dual 4G VoLTE, Wi-Fi 802.11 ac (2.4GHz + 5GHz), Bluetooth 5.0, GPS/GLONASS/Beidou, USB Type-C
- Others: Side-mounted fingerprint sensor, IP53 Certification, IR sensor, Z Haptics
- Battery: 5020mAh with 33W fast charging
रेडमी नोट १० प्रो ६ GB / ६४ GBGB , १७ मार्चदेखि भारू १५,९९९/- शुरुवात मूल्यको साथ भारतमा बिक्री हुनेछ । नेपालमा यस्काे मूल्य रू २८,९९९/- बाट सुरू हुने अपेक्षा छ भने याे एपरील पछि नेपाली बजारमा उपलब्ध हुनेछ ।
क्याटेगोरी : नवप्रर्बतन, प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस