• जीवनशैली | Jiwanshaili
  • थप ८९ जनामा काेराेना सक्रंमण


    गत २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४२ जना कोरोना निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ९२७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ११ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस