• जीवनशैली | Jiwanshaili
  • काठमाण्डाैंकाे नक्सालमा आगलागी


    काठमाण्डाैंकाे नक्सालमा आगलागी भएको छ ।  नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागीपछि नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी परिचालित भएका छन् ।
    विजुली सर्ट भएर भएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस