• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा चट्याङ सहित पानी पर्ने


    हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
    आज अपरान्ह पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
    आज दिउँसो देशका पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू(भागहरूमा आंशिक बदली रहनेछ।

    यस्तै आज राती देशका पहाडी भू(भागहरुमा आंशिक बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

     

    Station Maximum Temp.
    (°C)
    Minimum Temp.
    (°C)
    24 hrs Rainfall
    (mm)
    Dipayal 33.4 10.5 0.0
    Dadeldhura 21.8 9.0 0.0
    Dhangadi 32.6 16.2 0.0
    Birendranagar 31.2 12.2 0.0
    Nepalgunj 32.7 15.6 0.0
    Jumla 18.9 0.1 0.1
    Ghorahi 29.6 14.8 0.0
    Pokhara 28.5 12.9 Traces
    Bhairahawa 33.0 17.4 0.0
    Simara 31.6 17.0 0.0
    Kathmandu 27.2 10.0 0.0
    Okhaldhunga 23.6 10.1 0.0
    Taplejung 20.7 7.7 1.5
    Dhankuta 26.3 12.0 0.0
    Biratnagar 31.6 16.2 0.0
    Jomsom 19.5 3.5 0.0*
    Dharan 32.0 19.5 0.0*
    Lumle 21.5 9.0 0.0*
    Jankapur 31.6 17.5 0.0*
    Jiri 22.0 3.5 0.6*
    * Daily rainfall data ending at 08:45 AM NPT

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस