हिटर बालेर सुत्दा निसासिएर १ जनाको गयाे ज्यान
बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर २० वर्षीया युवकको ज्यान गएको छ।
जिल्लाको शिवनाथ गाउँपालिका–३ पुडिलका ३५ वर्षीय राजसिंह साउँदको निसासिएर मृत्यु भएको हो ।
बुधवार राति बन्द कोठा भित्र हिटर बालेर सुतेका साउँद र उनकी भतिजी २० वर्षीया सरिता बेहोस अवस्थामा बिहीवार बिहान फेला परेका बैतडीका प्रहरीले बताएकाे छ। ।
स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीहरुलाई डडेल्धुरा लैजादै गर्दा राजसिंहको मृत्यु भएको हो । भतिजी सरिताको डडेल्धुरामा उपचार भइरहेको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस