• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा चट्याङ सहित पानी पर्ने


    हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भूभागमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
    हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

    यस्तै आज राती देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू(भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस