• जीवनशैली | Jiwanshaili
  • भारतमा एकै परिवारका पाँच जनाले गरे आत्महत्या


     

    भारतमा एकै परिवारका पाँच जनाको शंकास्पद मृत्यु भएको छ । बिहार राज्यको सुपौल जिल्लामा एउटै परिवारका पाँच सदस्यले शंकास्पद आत्महत्या गरेका हुन्।

    प्रहरीका अनुसार एकै परिवारका पति, पत्नी, दुई छोरी र एक छोरा एकै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनालाई संकास्पद भन्दै अनुसन्धान थालेको छ ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार