कैलालीमा एक जना मृत फेला
कैलालीमा ४० वर्षीय पुरूष मृत फेला परेका छन् ।
गोदावरी नगरपालिक-५ गेटास्थित मोहना अत्तरिया ६ लेन सडकछेउको पानी जमेको कल्भर्टमा कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का अन्दाजी ४० वर्षीय मोहनबहादुर चन्द मृत फेला परेको प्रहरीले जनाएको छ।
शनिबार बिहान स्थानीयबासीले खाल्डोमा उनको तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सोही अनुसार प्रहरीले घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीले जानकारी दिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस