श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध
श्रीलंकाले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाएको छ। राष्ट्रिय सुरक्षाको नाममा श्रीलंकाले यस्तो महत्वपूर्ण निर्णय गरेको हो। अनुहार ढाक्ने अन्य विधिहरूलाई समेत प्रतिबन्ध गरिएको छ।
बीबीसीका अनुसार देशका सार्वजनिक सुरक्षा मन्त्री शरत वीरशेखरले यस सम्बन्धमा मन्त्रिपरिषद्को आदेशमा हस्ताक्षर गरेका छन्, जसलाई अब संसदको अनुमोदन चाहिन्छ। अधिकारीहरूले यो प्रतिबन्ध छिट्टै कार्यान्वयन हुने आशा लिएका छन्।
२०१९ मा ईस्टर संडेको दिन चर्च र होटेलहरूमा योजनाबद्ध रुपले चरमपन्थी हमला भएको थियो। सो हमला भएको दुई वर्षपछि श्रीलंकाले यस्तो निर्णय लिइएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस