• जीवनशैली | Jiwanshaili
  • कुरीलोकाे थोक मूल्य प्रतिकिलो ९७५ रुपैयाँ, अन्य तरकारीको भाउ यस्तो (सूचीसहित)


    २०७७ चैत्र  ३  गते  स्थानीय बजारमा कुरीलोकाे थोक मूल्य प्रतिकिलो ९७५ रुपैयाँ कारोबार भईरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। आज कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तोकेको अन्य तरकारीको खुद्रा मूल्य यस्तो रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस