• जीवनशैली | Jiwanshaili
  • काँग्रेसका नेता  नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर


    नेपाली काँग्रेसका नेता  नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
    पूर्व उद्योग मन्त्री समेत रहेका जोशी मष्तिष्कघातको कारण नर्भिक अस्पतालमा उपचारत छन् ।  अस्पतालका अनुसार उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । फागुन १४ गतेदेखि मष्तिष्कघातको कारण   उपचार गराई रहेका जोशीको  निधनको हल्ला चलेको भए पनि सत्य नभएको पारिवारिक  स्रोतले जनाएको छ ।

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस