• जीवनशैली | Jiwanshaili
  • सैनिक मुख्यालयमा आगलागी


    सुन्धारास्थित सैनिक मुख्यालयको एक भवनमा आगलागी भएको छ। बिहीबार जंगी अड्डाभित्रको एक भवनको दोस्रो तलामा आगलागी भएको हो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ।

    विजुली सर्ट भएर आर्मी अफिसर्स क्लवको एक भवनमा आगलागी भएको हो। आगलागीलाई तुरुन्तै नियन्त्रणमा लिँदा कुनै क्षति हुन पाएन।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस