• जीवनशैली | Jiwanshaili
  • आज अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग सहित पानी पर्ने


    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। देशभर आंशिक देखी सामान्य बदली हुनेछ । आज देशभर आंशिक देखी सामान्य बदली  रहि पहाडी भू-भागको थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    यसरी नै राति पनि देशभर आंशिक देखी सामान्य बदली  रहि पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस