त्रिवेणी खोलाको पुल उद्घाटन
विकासले मुहार फेर्दै गरेको सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित पलासे–डोलेश्वर सडकखण्डको त्रिवेणी लामा निर्माण सम्पन्न भएको पक्की पुलको उद्घाटन गरिएको छ । पूर्वउद्योगमन्त्री महेश बस्नेतले बिहीबार पुल उद्घाटन गरे ।
सांसदसमेत रहेका बस्नेतको पहलमा आएको रु ८१ लाखको बजेटमा २०७६ फागुनबाट निर्माण शुरु भई हालै सम्पन्न आठ मिटर चौडा उक्त पुल निर्माणसँगै अब यस क्षेत्रमा यातायातका साधन सञ्चालनमा सहज हुने बताए । उनले नयाँ स्मार्टसिटीका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै कभर्डहल र राष्ट्रियस्तरको रङ्गशाला बन्नेमा ढुक्क हुन आग्रह गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस