दक्षिणकालीमा दुई पुरूषको शव फेला
काठमाडौंको चाल्नखेलमा दुई पुरूषको शव भेटिएको छ। शुक्रबार दिउँसो दक्षिणकाली नगरपालिकाको चाल्नखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको हो।
उनीहरूको पहिचान खुल्न सकेको छैन। एक पुरूष अन्दाजी ३०-३२ र अर्का २०-२२ का रहेको महानगरीय प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीले घटनास्थलबाट विषका बट्टाहरू पनि फेला पारेका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस