• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा पानी पर्ने


    आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एकरदुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज राती प्रदेश नं १ को पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहि देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस