• जीवनशैली | Jiwanshaili
  • आज मेघगर्जन र चट्टयाङ्ग सहित पानी पर्ने


     

    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

    आज दिउँसो स् देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहि देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज राती  देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस